Corporate Disclosure · Company News · HRL

Himalayan Reinsurance Limited

Himalayan Reinsurance Limited (HRL) — महोदय, उपरोक्त सम्बन्धमा, यस हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने संचालकहरूमा भएको हेरफेर सम्बन्धी जानकारी उक्त कम्पनीहरूबाट मिति २०८२।१२।

Himalayan Reinsurance Limited on Hamroshare

See HRL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the HRL company page.

Official NEPSE notice

महोदय, उपरोक्त सम्बन्धमा, यस हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने संचालकहरूमा भएको हेरफेर सम्बन्धी जानकारी उक्त कम्पनीहरूबाट मिति २०८२।१२।२५ गतेको पत्रमार्फत प्राप्त भई, यस कम्पनीको आजैको संचालक समितिको ८२ औं बैठकले आगामी वार्षिक साधारण सभासम्मका लागि देहाय बमोजिमका मनोनित संचालकहरूको मनोनयन स्वीकृत गरेको व्यहोरा जानकारीका लागि यो पत्र पेश गर्दछौं । साविकको संचालक नयाँ नियुक्त संचालक श्री शेखर गोल्छा श्री उदय कुमार निरौला श्री शाहिल अग्रवाल श्री दिपेन्द्र कुमार मिश्र श्री रोहित गुप्ता श्री पृथ्वी राज थापा साथै, संचालक समितिको अध्यक्ष पदमा नव–नियुक्त संचालक श्री उदय कुमार निरौलाज्यूलाई आजकै मितिबाट लागू हुने गरी नियुक्त गरिएको व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराउँदछौं ।

More HRL disclosures