Corporate Disclosure · NEPSE Notice · HRL

शेयर रजिष्ट्रार परिवर्तन — HRL

HRL — हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो रजिष्ट्रार टु शेयर सेवा प्रदायक परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८३ असोज २९ गते बसेको ९३ औं बैठकले यससम्बन्धी निर्णय गरेको हो। बैठकको निर्णयअनुसा

HRL price history

Technical analysis →

Price Chart

↗Advanced Chart

HRL on Hamroshare

See HRL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the HRL company page.

Official NEPSE notice

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो रजिष्ट्रार टु शेयर सेवा प्रदायक परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८३ असोज २९ गते बसेको ९३ औं बैठकले यससम्बन्धी निर्णय गरेको हो। बैठकको निर्णयअनुसार हालसम्म कम्पनीलाई रजिष्ट्रार टु शेयर सेवा उपलब्ध गराउँदै आएको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई परिवर्तन गरिएको छ। अबदेखि उक्त सेवा हिमालय सेक्युरिटीज बैंकर लिमिटेडबाट लिइनेछ। कम्पनीले यो निर्णयबारे सम्पूर्ण शेयरधनी तथा सरोकारवालाहरूको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको छ। शेयरधनीहरूले शेयरसम्बन्धी सेवा तथा कारोबारका लागि अबदेखि नयाँ रजिष्ट्रारसँग सम्पर्क गर्नुपर्नेछ।

Download the official NEPSE notice (PDF) →

More HRL disclosures