Resignation by BOD Member — MBJC
Madhya Bhotekoshi Jalavidyut Company Limited (MBJC) — यस कम्पनीको मुख्य प्रवर्द्धक श्री चिलिमे जलविद्युत कम्पनी लि.को तर्फबाट सो कम्पनीका सञ्चालक सदस्य रही यस कम्पनीमा संस्थागत प्रतिनिधित्व गर्दै आउनु भएका सञ्चालक सदस्य
MBJC price history
Technical analysis →Price Chart
Madhya Bhotekoshi Jalavidyut Company Limited on Hamroshare
See MBJC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the MBJC company page.
Official NEPSE notice
यस कम्पनीको मुख्य प्रवर्द्धक श्री चिलिमे जलविद्युत कम्पनी लि.को तर्फबाट सो कम्पनीका सञ्चालक सदस्य रही यस कम्पनीमा संस्थागत प्रतिनिधित्व गर्दै आउनु भएका सञ्चालक सदस्य श्री तुलसी राम ढकालले यस कम्पनीको सञ्चालक पदबाट मिति २०८०।०९।१३ मा चिलिमे जलविद्युत कम्पनी लि. सञ्चालक समितिको अध्यक्ष समक्ष दिनु भएको राजीनामा सो कम्पनीको मिति २०८०।०९।१३ को सञ्चालक समितिको बैठकबाट स्वीकृत गर्ने निर्णय भएको जानकारी प्राप्त भएको हुँदा निज यस कम्पनीमा सोही मिति देखि सञ्चालक सदस्य नरहनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
Download the official NEPSE notice (PDF) →