Corporate Disclosure · Company News · Madhya Bhotekoshi Jalavidyut Company Limited

सञ्चालक मनोनयन तथा सञ्चालक समिति अध्यक्ष चयन सम्बन्धमा। — MBJC

Madhya Bhotekoshi Jalavidyut Company Limited (MBJC) — मिति २०८३।०५।२४ मा सम्पन्न ३९८औं सञ्चालक समिति बैठकबाट चिलिमे जलविद्युत कम्पनी लि. का प्रतिनिधि सञ्चालक श्री मदन तिम्सिनाज्यूले सञ्चालकको पदभार ग्रहण गर्नुभएको छ। साथ

MBJC price history

Technical analysis →

Price Chart

↗Advanced Chart

Madhya Bhotekoshi Jalavidyut Company Limited on Hamroshare

See MBJC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the MBJC company page.

Official NEPSE notice

मिति २०८३।०५।२४ मा सम्पन्न ३९८औं सञ्चालक समिति बैठकबाट चिलिमे जलविद्युत कम्पनी लि. का प्रतिनिधि सञ्चालक श्री मदन तिम्सिनाज्यूले सञ्चालकको पदभार ग्रहण गर्नुभएको छ। साथै, साविकका अध्यक्ष श्री फणिन्द्र राज जोशीज्यू नेपाल विद्युत प्राधिकरणको सेवाबाट अनिवार्य अवकाश हुनुभएकाले रिक्त अध्यक्ष पदमा सोही बैठकको निर्णयानुसार श्री मदन तिम्सिनाज्यूलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको छ ।

Download the official NEPSE notice (PDF) →

More MBJC disclosures