Company News — SPHL
Sayapatri Hydropower Limited (SPHL) — यस सयपत्री हाइड्रोपावर लिमिटेड द्वारा बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा निर्माण गरिएको २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजना को स्रोत नदी दरम खोलामा मिति २०८३ साल असोज
SPHL price history
Technical analysis →Price Chart
Sayapatri Hydropower Limited on Hamroshare
See SPHL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the SPHL company page.
Official NEPSE notice
यस सयपत्री हाइड्रोपावर लिमिटेड द्वारा बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा निर्माण गरिएको २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजना को स्रोत नदी दरम खोलामा मिति २०८३ साल असोज ०९ गते शुक्रबार आएको बाढीका कारण आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेशनसम्म रहेको ३३ के.भी. प्रसारण लाइनका पोल तथा तारहरूमा क्षति पुगेको व्यहोरा जानकारी गराउँदछौं।उक्त क्षतिका कारण मिति २०८३/०६/०९ गते राति ११:०० बजेपछि विद्युत उत्पादन तथा प्रसारण कार्य बन्द रहेको छ।
Download the official NEPSE notice (PDF) →