Corporate Disclosure · Company News · RLFL

Reliance Finance Ltd.

Reliance Finance Ltd. (RLFL) — उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री समाज प्रकाश श्रेष्ठले मिति २०८२/११/०१ बाट लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदबाट दिनु भएको राजीनामा यस संस्थाको संचाल

Reliance Finance Ltd. on Hamroshare

See RLFL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the RLFL company page.

Official NEPSE notice

उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री समाज प्रकाश श्रेष्ठले मिति २०८२/११/०१ बाट लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदबाट दिनु भएको राजीनामा यस संस्थाको संचालक समितिको मिति २०८२/१०/२५ गते अपरान्ह ३ बजे बसेको बैठकले स्वीकृत गरेको व्यहोरा जानकारीको लागी अनुरोध छ ।

More RLFL disclosures