Corporate Disclosure · Management Change · MKJC

Mailung Khola Jal Vidhyut Company Limited

Mailung Khola Jal Vidhyut Company Limited (MKJC) — यस कम्पनीको मिति २०८२/०९/२८ गते सम्पन्न बाह्रौं वार्षिक सभाबाट सञ्‍चालक समितिमा २ जना देहाय बमोजिमका सञ्‍चालकहरू आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित हुनु भएको व्यहोर

Mailung Khola Jal Vidhyut Company Limited on Hamroshare

See MKJC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the MKJC company page.

Official NEPSE notice

यस कम्पनीको मिति २०८२/०९/२८ गते सम्पन्न बाह्रौं वार्षिक सभाबाट सञ्‍चालक समितिमा २ जना देहाय बमोजिमका सञ्‍चालकहरू आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित हुनु भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं । क्र.सं. सञ्‍चालकहरूको नाम र थर १. श्री राजन कुमार अधिकारी २. श्री किशोर लाल जोशी

More MKJC disclosures