Corporate Disclosure · Lock-In Period · TTL

Trade Tower Limited

Trade Tower Limited (TTL) lock-in period.

Lock-In Period details

Nov 14, 2025
Promoter shares
Employee shares
Ends (BS)

Trade Tower Limited on Hamroshare

See TTL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the TTL company page.

Official NEPSE notice

श्री नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशन बमोजिम यस ट्रेड टावर लिमिटेडको सार्वजनिक निष्काशन मार्फत मिति २०८२/०२/१४ देखि २०८२/०२/२० गते सम्म सर्वसाधारण निष्काशन तथा विक्री खुला गरी मिति २०८२/०३/०१ मा बाँडफाँड गरिएको कुल ३९७१६९.३० कित्ता साधारण शेयर मध्येबाट ५ प्रतिशत अर्थात १,९८,५८९.६५ कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई जारी गरी बाँडफाँड गरिएको उक्त शेयरको लक-इन ( Lock-In) अवधि शेयर निष्काशन गरिएको मितिले छ महिना अर्थात २०८२/०८/२९ (२०२५/१२/१५) मा समाप्त हुने व्यहोरा सम्पूर्ण निमायक निकायहरु, शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुको जानकारी लागी यो सूचना प्रकाशित गरिएको छ

More TTL disclosures