लेखापरिक्षकको नियुक्ति बारे — SPHL
Sayapatri Hydropower Limited (SPHL) — आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गरि दिनका लागि कम्पनी रजिष्ट्रारको कार्यालय समक्ष निवेदन गरेकोमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट जे . पि . एस . ड
SPHL price history
Technical analysis →Price Chart
Sayapatri Hydropower Limited on Hamroshare
See SPHL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the SPHL company page.
Official NEPSE notice
आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गरि दिनका लागि कम्पनी रजिष्ट्रारको कार्यालय समक्ष निवेदन गरेकोमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट जे . पि . एस . डि . एण्ड एसोसिएट्स , चार्टर्ड एकाउन्टेन्ट्स ( J.P.S.D. & Associates, Chartered Accountants ) ( प्रमाणपत्र नं . ४००) लाई नियुक्त गर्ने निर्णय मिति २०८१ / ०९ / १४ मा भई मिति २०८१ / ०९ / १४ , पत्र संख्या ८१/८२ , चलानी नम्बर ३१२२४ बाट यस कम्पनीलाई जानकारी प्राप्त भएको हुँदा यस कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नका लागि जे . पि . एस . डि . एण्ड एसोसिएट्स , चार्टर्ड एकाउन्टेन्ट्स ( J.P.S.D. & Associates, Chartered Accountants ) ( प्रमाणपत्र नं . ४००) लाई वार्षिक पारिश्रमिक रु . १ , ५० , ००० /- (मूल्य अभिबृद्धि कर सहित) दिने गरी बाह्रय लेखापरीक्षक नियुक्त गरिएको छ ।
Download the official NEPSE notice (PDF) →