National Hydro Power Company Limited
National Hydro Power Company Limited (NHPC) — चलानी नं. १११/०८१/०८२ मितिः २०८१/०८/०६ श्री नेपाल स्टकल एक्सचेन्ज लिमिटेड सिंहदरबार प्लाजा, काठमाण्डौ बिषयः शेयर रजिष्ट्रार९च्त्क्० नियुक्त गरिएको सम्बन्धमा । महोदय, उपरोक्त
National Hydro Power Company Limited on Hamroshare
See NHPC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the NHPC company page.
Official NEPSE notice
चलानी नं. १११/०८१/०८२ मितिः २०८१/०८/०६ श्री नेपाल स्टकल एक्सचेन्ज लिमिटेड सिंहदरबार प्लाजा, काठमाण्डौ बिषयः शेयर रजिष्ट्रार९च्त्क्० नियुक्त गरिएको सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा यस कम्पनीको सञ्चाल समितिको मिति २०८१/०८/०६ गते बैठकको निर्णय अनुशार मिति २०८१/०८/१६ गते देखि लागु हुने गरि यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्याबधिक राख्ने सम्बन्धी सम्पुर्ण कार्य गर्नको लागि शेयर रजिष्ट्रारको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी गरउँदछौ । भबदिय ..................... संजिब कुमार लामा कम्पनी सचिब बोधर्थः श्री बिद्युत नियमन आयोग, सानोगौचरण, काठमाण्डौ श्री नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुर श्री सिडियस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलिसडक, काठमाण्डौ श्री ग्लोबल आई एम ई क्यापिटल, लिमिटेड, नक्साल, काठमाण्डा श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौ