National Hydro Power Company Limited
National Hydro Power Company Limited (NHPC) — नेशनल हाइड्रो पावर कम्पनी लि.को मिति २०८१।०७।०६ को सञ्चालक समितिको बैठकको निर्णय उतार निर्णय नं. २ सञ्चालक पदपूर्ति गर्ने सम्बन्धमा । यस प्रस्ताब उपर बैठकमा छलफल हुँदा कम्पनि
National Hydro Power Company Limited on Hamroshare
See NHPC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the NHPC company page.
Official NEPSE notice
नेशनल हाइड्रो पावर कम्पनी लि.को मिति २०८१।०७।०६ को सञ्चालक समितिको बैठकको निर्णय उतार निर्णय नं. २ सञ्चालक पदपूर्ति गर्ने सम्बन्धमा । यस प्रस्ताब उपर बैठकमा छलफल हुँदा कम्पनि ऐन, २०६३ बमोजिम नियुक्त हुने स्वतन्त्र सञ्चालकमा श्री डा. ज्ञानेन्द्र लाल श्रेष्ठ (सिन्धुपाल्चोक) र श्री महेश प्रसाद काफ्ले (पाल्पा) लाई नियुक्त गर्ने र कानून बमोजिम नियुक्तिको जानकारी दिने निर्णय भएको ब्यहोरा जानकारीको लागि निर्णय उतार पठाएको छु । सन्जीब कुमार लामा कम्पनी सचिब