Corporate Disclosure · Management Change · Buddha Bhumi Nepal Hydropower Company Limited

Approval of resignation of Director — BNHC

Buddha Bhumi Nepal Hydropower Company Limited (BNHC) — उपरोक्त संबन्धमा यस कंपनीको संचालक श्री बलराम खतिवडाज्यूले व्यक्तिगत तथा पारिवारिक कारणले संचालक पदमा रही रहन असमर्थ भएको जनाउँदै मिति २०८० माघ २८ गतेका दिन यस कंपनी

BNHC price history

Technical analysis →

Price Chart

↗Advanced Chart

Buddha Bhumi Nepal Hydropower Company Limited on Hamroshare

See BNHC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the BNHC company page.

Official NEPSE notice

उपरोक्त संबन्धमा यस कंपनीको संचालक श्री बलराम खतिवडाज्यूले व्यक्तिगत तथा पारिवारिक कारणले संचालक पदमा रही रहन असमर्थ भएको जनाउँदै मिति २०८० माघ २८ गतेका दिन यस कंपनीको संचालक समितिको सदस्य पदबाट राजिनामा दिनु भएकोमा आज मिति २०८१ कार्तिक ५ गतेका दिन बसेको संचालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छु ।

Download the official NEPSE notice (PDF) →

More BNHC disclosures