Corporate Disclosure · Management Change · Buddha Bhumi Nepal Hydropower Company Limited

Approval of resignation of CS — BNHC

Buddha Bhumi Nepal Hydropower Company Limited (BNHC) — उपरोक्त संबन्धमा यस कंपनीको शुरुवाती अबस्था देखि यस कंपनीको बित्त तथा लेखा प्रमुखको रुपमा महत्व पुर्ण जिम्मेवारी निभाउंदै आउनु भएका अधिबक्ता, श्री शुक्रराज डंगोल ज्य

BNHC price history

Technical analysis →

Price Chart

↗Advanced Chart

Buddha Bhumi Nepal Hydropower Company Limited on Hamroshare

See BNHC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the BNHC company page.

Official NEPSE notice

उपरोक्त संबन्धमा यस कंपनीको शुरुवाती अबस्था देखि यस कंपनीको बित्त तथा लेखा प्रमुखको रुपमा महत्व पुर्ण जिम्मेवारी निभाउंदै आउनु भएका अधिबक्ता, श्री शुक्रराज डंगोल ज्यूले आफ्नो कार्य व्यस्तातको कारण देखाउंदै मिति २०८१ जेठ ०९ गते बुधबारका दिन कंपनी सचिव तथा बित्त प्रमुख दुबै पद बाट राजिनामा पेश गर्नु भएकोमा मिति २०८१ जेठ १४ गते बसेको संचालक समितिले आर्थिक बर्ष २०८०-८१ अन्तिम दिन अर्थात मिति २०८१ आषाऋ ३१ गते बाट लागु हुने गरि कंपनी सचिव तथा बित्त प्रमुख अधिबक्त श्री शुक्रराज डंगोल ज्यूको राजिनामा स्विकृत गरेको जानकारीको लागी अनुरोध छ।

Download the official NEPSE notice (PDF) →

More BNHC disclosures