Corporate Disclosure · General Meeting · Buddha Bhumi Nepal Hydropower Company Limited

General Meeting — BNHC

Buddha Bhumi Nepal Hydropower Company Limited (BNHC) — उपरोक्त सम्बन्धमा यस "बिधुत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८" को परच्छेद २ अनुसार मिति २०८१ बैसाख २० ग

BNHC price history

Technical analysis →

Price Chart

↗Advanced Chart

Buddha Bhumi Nepal Hydropower Company Limited on Hamroshare

See BNHC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the BNHC company page.

Official NEPSE notice

उपरोक्त सम्बन्धमा यस "बिधुत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८" को परच्छेद २ अनुसार मिति २०८१ बैसाख २० गते कंपनीले बिधुत नियम आयोग समक्ष हकप्रद शेयरको सार्वजनिक निष्कासनको पुर्व स्विकृतिका लागी आवश्यक कागजात पेश गरेको मा मिति २०८१ जेठ ०७ गते विधुत नियम आयोगको पत्र मिति २०८१/०२/०२ को पत्र संख्या २०८०-८१ चलानी नं ५१९ मार्फत हकप्रद शेयरको निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न सहमति प्रदान गरिएको जानकारी गराईन्छ ।

Download the official NEPSE notice (PDF) →

More BNHC disclosures