Corporate Disclosure · Company News · National Hydro Power Company Limited

सञ्चालक राजिनामा स्विकृत — NHPC

National Hydro Power Company Limited (NHPC) — श्री नेपाल स्टक एक्सचेञ्ज लि. सिंहदरबार, काठमाण्डौ । बिषय ः जानकारी गराएको सम्बन्धमा । महोदय, यस नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको मिति २०८०-१२-०५ मा बसेको सञ्चालक समितिको

NHPC price history

Technical analysis →

Price Chart

↗Advanced Chart

National Hydro Power Company Limited on Hamroshare

See NHPC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the NHPC company page.

Official NEPSE notice

श्री नेपाल स्टक एक्सचेञ्ज लि. सिंहदरबार, काठमाण्डौ । बिषय ः जानकारी गराएको सम्बन्धमा । महोदय, यस नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको मिति २०८०-१२-०५ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट यस नेशनल हाइड्रो पावर कम्पनी लि. को मिति २०७८-१२-११ मा सम्पन्न भएको २५ औ बार्षिक साधारण सभाबाट निर्विरोध निर्बाचित सञ्चालक माला इन्भेष्टमेन्ट प्रा. लि. को प्रतिनिधि श्री नवराज नेपालज्यूले आफ्नो घरायसी कारणले गर्दा कम्पनीको सञ्चालकको रुपमा रही काम गर्न असमर्थ भई सञ्चालकबाट मिति २०८०-१२-०४ मा दिनु भएको राजिनामा स्विकृत भएको ब्यहोरा जानकारीको लागि अनुरोध छ । भबदिय, सन्जीब कुमार लामा कम्पनी सचिब

Download the official NEPSE notice (PDF) →

More NHPC disclosures