Formation of Audit Committee — MCHL
Menchhiyam Hydropower Limited (MCHL) — यस मेन्छियाम हाईड्रोपार लि. ले संखुवासभा जिल्लाको पिलुवा खोलामा प्रर्बद्धन गर्दै रहेको माथिल्लो पिलुवा खोला २ जलबिद्युत आयोजना (४.७२ मे.वा.) को लेखा परिक्षण समिति गठन गर्ने गरी प्रस
MCHL price history
Technical analysis →Price Chart
Menchhiyam Hydropower Limited on Hamroshare
See MCHL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the MCHL company page.
Official NEPSE notice
यस मेन्छियाम हाईड्रोपार लि. ले संखुवासभा जिल्लाको पिलुवा खोलामा प्रर्बद्धन गर्दै रहेको माथिल्लो पिलुवा खोला २ जलबिद्युत आयोजना (४.७२ मे.वा.) को लेखा परिक्षण समिति गठन गर्ने गरी प्रस्तुत भएको प्रस्ताव उपर छलफल गर्दा कम्पनी ऐन २०६३ को दफा १६४ बमोजीम आगामी कार्यकालका लागी देहाए बमोजिम लेखा परिक्षण नियुक्त गरी लेखा परिक्षण समितिको गठन गरियो । १. श्री दिपिन जोशी अध्यक्ष २. श्री मिलन घिमिरे सदस्य ३. श्री अर्जुन चौधरी सदस्य
Download the official NEPSE notice (PDF) →