Corporate Disclosure · Company News · Menchhiyam Hydropower Limited

जानकारी अनुरोध सम्बन्धमा — MCHL

Menchhiyam Hydropower Limited (MCHL) — उपरोक्त सम्बन्धमा यस मेन्छियाम हाईड्रोपावर लि. ले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर संचालनमा ल्याएको माथिल्लो पिलुवाखोला २ जलबिद्युत आयोजना

MCHL price history

Technical analysis →

Price Chart

↗Advanced Chart

Menchhiyam Hydropower Limited on Hamroshare

See MCHL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the MCHL company page.

Official NEPSE notice

उपरोक्त सम्बन्धमा यस मेन्छियाम हाईड्रोपावर लि. ले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर संचालनमा ल्याएको माथिल्लो पिलुवाखोला २ जलबिद्युत आयोजना (४.७२ मे.वा) पुर्ण क्षमतामा संचालनमा रही आएको ब्यहोरा जानकारी अनुरोध गर्दछु । हिजो मिति २०८०/०३/०२ गते शनिबार राती अन्दाजी ९.३० बजे पुर्वी पहाडी क्षेत्रमा परेको अबिरल बर्षाका कारण पिलुवाखोलामा आएको भिषण बाढीले यस जलबिद्युत आयोजनाको मुख्य संरचनाहरु पावरहाउस, हेडवक्र्स, स्वीचयार्ड, ट्रान्सफरमर, अप्रोच क्यानल, टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, डिजी जेनेरेटर सेट लगायतका महत्वपुर्ण सबै संरचनाहरु बगाउँने, भत्काउँने, तथा ठूला ठूला ढुङ्गाहरुले लागी क्षतबिक्षत भएको र पुर्ण रुपमा क्षती भएको अवस्था रहेको छ । अतः उल्लेखित सम्पुर्ण संरचनाहरुको पुर्ननिर्माण नहुन्जेल सम्म बिद्युत उत्पादन र आपुर्तिको कार्य हुन नसक्ने ब्यहोरा नियमानुसार जानकारी अनुरोध गर्दछु ।

Download the official NEPSE notice (PDF) →

More MCHL disclosures