Corporate Disclosure · Management Change · Mailung Khola Jal Vidhyut Company Limited
Resignation — MKJC
Mailung Khola Jal Vidhyut Company Limited (MKJC) — यस मैलुङ खोला जलविद्युत कम्पनी लि.का सञ्चालक समितिका सञ्चालक अध्यक्ष डा.विरेन्द्र प्रसाद महतोज्यूले आफु सिराहा जिल्लाको संसदिय निर्वाचन क्षेत्र नं.४ बाट सांसद पदमा निर्व
MKJC price history
Technical analysis →Price Chart
Mailung Khola Jal Vidhyut Company Limited on Hamroshare
See MKJC's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the MKJC company page.
Official NEPSE notice
यस मैलुङ खोला जलविद्युत कम्पनी लि.का सञ्चालक समितिका सञ्चालक अध्यक्ष डा.विरेन्द्र प्रसाद महतोज्यूले आफु सिराहा जिल्लाको संसदिय निर्वाचन क्षेत्र नं.४ बाट सांसद पदमा निर्वाचित भएको कारण खुलाई सञ्चालक समितिको सदस्य तथा अध्यक्ष पदबाट मिति २०७९/०९/२१ गते राजिनामा दिनु भएकोले निजको राजिनामा सोही मिति २०७९/०९/२१ बाट लागू हुने गरी स्वीकृत गरिएको
Download the official NEPSE notice (PDF) →More MKJC disclosures
Company Newsहालै गएको विनाशकारी बाढी तथा प्राकृतिक विपतबाट परेको प्रभाव सम्बनNEPSE Noticeहालै गएको विनाशकारी बाढी तथा प्राकृतिक विपतबाट परेको प्रभाव सम्बनCompany Newsकार्यवाहक सञ्चालक–अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा । —NEPSE Noticeकार्यवाहक सञ्चालक–अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा । [Company NewsFlood Damage and Power Generation Outages — MKJCNEPSE NoticeFlood Damage and Power Generation Outages [MKJC]